नेकपा एसमा नेपाल नै किन?
असार १६ देखि २० गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा भएको महाधिवेशनले अन्तिम दिन नेपाललाई निर्विकल्प नेताका रूपमा अध्यक्ष स्वीकार गरेको हो। यसअघि पनि उनी अध्यक्ष थिए।