२० आश्विन २०८१ आइतबार
image/svg+xml

उपसभामुख राना स्वदेश फिर्ता

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना रुसी महासङ्घको पाँचदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएकी छन्।

उपसभामुखबारे प्रधानमन्त्रीको टिप्पणीः प्रस्ताव नै नआएको विषयलाई अनावश्यक उचालियो

संसदमा प्रस्ताव नै नआएको, छलफल पनि नभएको विषयमा उपसभामुख रानाको विषयमा संसदमा उत्पातै भएको विषय आफूले बुझ्न नसकेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

एमालेले भन्योः उपसभामुखको विषय गिजोलियो, अब राफसाफ गर्नुपर्छ

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानाको विषय विपक्षी दलबाटै गिजोलिएकाले अब राफसाफ हुनुपर्ने बताएका छन्।

उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा रहँदैनः अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताएका छन्।

संसद्‍मा सत्तापक्षले माग्यो उपसभामुखको राजीनामा, प्रतिरक्षामा उत्रियो प्रतिपक्ष

प्रतिनिधि सभा सदस्यहरुले उपसभामुख इन्दिरा रानामाथि महाअभियोगको कुरा चर्चामा आएको भन्दै सो सम्बन्धमा स्पष्ट पार्न आग्रह गरेका छन्।

उपसभामुख रानालाई एमालेको सुझावः पदबाट राजीनामा दिनुस्

सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का सांसद एवं पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।

नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता

नेपालका लागि पाकिस्तानका राजदूत अब्ररर एच हास्मीले नेपालसँगको सहयोग र साझेदारी बढाउन पाकिस्तान प्रतिबद्ध रहेको बताएका छन्।

'उपसभामुखले राजीनामा दिनुपर्छ, ९ लाखको लेनदेन गर्ने पदमा बसिरहनु हुँदैन'

उनले उपसभामुख रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे सोधपुछ गर्दा उनको सचिवालयले आर्थिक लेनदेन गरेको देखिएको बताएका छन्।

उपसभामुख रानाले भनिन्ः नेपाल ‘एक चीन नीति’ को बलियो समर्थक

भेटवार्ताका क्रममा उपसभामुख रानाले नेपाल सधैं ‘एक चीन नीति’ को बलियो समर्थक रहँदै आएको बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्