८ वैशाख २०८२ सोमबार
image/svg+xml १२:४३ अपराह्न

कांग्रेस र कम्युनिस्टको विकल्प खोज्न आन्दोलनमा उत्रने उपेन्द्र यादवको घोषणा

सङ्घीय समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले चार महिना पछि आन्दोलनमा उत्रने घोषणा गरेका छन् । मंगलबार विराटनगरमा आयोजित अभियन्ता अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले कांग्रेस र कम्युनिस्टको विकल्प खोज्न ४ महिना पछि जसपा नेपाल सडक आन्दोलनमा उत्रने घोषणा गरेका हुन् ।

संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँ: वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्