कोशी पुलमा बाढीले थुपारेको फोहोर सफा गर्न थालियो
सप्तकोशीको पुलमाथि बाढीले थुपारेको फोहोर सफा गर्न थालिएको छ।
सप्तकोशीको पुलमाथि बाढीले थुपारेको फोहोर सफा गर्न थालिएको छ।
निरन्तरको वर्षाले कोशी नदीमा पानीको बहाब यस वर्षकै उच्च मापन गरिएको छ।
सप्तकोशीमा पानीको सतहले खतराको तह पार गरेपछि अहिले कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्।
सप्तकोशी नदीको बहावमा उतारचढाव सुरु भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ।