२४ असार २०८१ सोमबार
image/svg+xml

भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या

नारायणी नदीमा गरिएको तटबन्धको कामको रु एक अर्ब तीन करोड भुक्तानी हुन सकेको छैन। गत साउनखेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका छैनन्।

नवीकरण नगरिएका क्रसर उद्योगलाई सञ्चालन गर्न दिने सरकारको तयारी

सरकारले नवीकरण नभएका क्रसर उद्योगहरूलाई मन्त्रिपरिषद्बाट निर्णय गरेर वैधानिक रुपमा सञ्चालन गर्न दिने तयारी गरेको छ।

नेपाल गुणस्तर परिषले गर्‍यो कपडाको परीक्षण विधि पारित

नेपाल गुणस्तर परिषद्ले विभिन्न किसिमका कपडाको परीक्षण विधि र सुरक्षित सिसाको नेपाल गुणस्तर मापदण्ड पारित गरेको छ।

दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन

संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ।

शान्ति प्रक्रियामा ढुङ्गाना र तुलाधरको योगदान बिर्सन नसकिने

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियामा दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधरको योगदान बिर्सन नसकिने बताएका छन्।

डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड रुपैयाँ बराबर क्षतिको अनुमान

बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

संसद बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने

संसद सचिवालयका अनुसार आजको बैठमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र अर्थ मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ।

उद्योगमन्त्री भण्डारी र बेलायती राजदूत फेनबीच द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि बेलायती राजदूत रब फेनबीच भेटवार्ता भएको छ ।

राडीपाखी बुनेर नातिनातिना पढाउदै दामा

खेतीपाती र घर गृहस्थीमा मात्रै व्यस्त रहने जुम्ला ग्रामीण क्षेत्रका महिला आयआर्जनमा पनि जोडिन थालेका छन्।

पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ।

उद्योग परिसरमा उद्योगमन्त्रीकाे छड्के अनुगमन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिसरमा आज छड्के अनुगमन गरेका छन्।

संसद बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफलदेखि यी हुन् बैठकका कार्यसूची

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले गत जेठ १ मा राष्ट्रपति रामचन्द्र पौडेलले दुबै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

आगामी आर्थिक वर्षमै उपभोक्ता अदालत स्थापना हुन्छः मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ता अदालत आगामी आर्थिक वर्षमा स्थापना हुने बताएका छन्।

राष्ट्रिय सभाको बैठक बस्दै, मिडिया काउन्सिल विधेयक पेश हुने

साथै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने पनि आजको कार्यसूचीमा तय गरिएको छ।

दमौलीमा लागेको आगलागी ३ घण्टापछि नियन्त्रणमा, २० वटा सटर जले

व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्