मिलरले भनेः सन्यासको खबर अफबाह मात्रै, मेरो बेस्ट आउन बाँकी छ
साउथ अफ्रिकी स्टार खेलाडी डेभिड मिलरले आफूले टी–२० इन्टरनेशनल क्रिकेटबाट सन्यास नलिएको प्रष्ट पारेका छन्।