७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एसईईको पूरक परीक्षा आजदेखि सुरु

बिहान ११ बजेदेखि सुरु हुने परीक्षा दिउँसो २ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

‘१२ फेल’ राज्य

गएको एसइई परीक्षामा पनि ४७ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएपछि पनि हामीले यसै भन्यौं। गतिलो विद्यार्थी पास, अगतिलो फेलको भाष्य दोहोर्‍यायौं। त्यसो भए विद्यार्थीको मन पढाइमा किन गएन त ? कक्षा आइरहे पनि, परीक्षा दिइरहे पनि विद्यार्थीले राम्रो अंक किन ल्याउन सकेनन् त ? सिकाइ अभ्यासको योभन्दा ठुलो असफलता के हुन सक्छ ?

एसइई पूरक परीक्षा तयारीका लागि नाम र फोन नम्बर पठाउन विद्यार्थीलाई ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसइई पूरक परीक्षा तयारीका लागि नाम र फोन नम्बर पठाउन विद्यार्थीहरूलाई आग्रह गरेका छन्।

एसइईमा नवलपुरका १२ विद्यालयको नजिता ‘शून्य’

हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का १२ विद्यालयको नजिता ‘शून्य’ आएको छ।

सिन्धुलीका १६ विद्यालयको नतिजा शून्य,२९ सय ५ जनाले पुन: परीक्षा दिनुपर्ने

सिन्धुलीमा यस बर्षको एसईई परीक्षामा १६ ओटा विद्यालयको नतिजा शुन्य आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्