आजदेखि मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै
मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमवार भएको वार्तामा काठमाडौँमा मेलम्चीको पानी पठाउने सहमति भएको हो।
मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमवार भएको वार्तामा काठमाडौँमा मेलम्चीको पानी पठाउने सहमति भएको हो।
काठमाडौंको सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्या भएको खुलको छ। गत बिहीबार बिहान ९ बजे गोकर्णेश्वर नगरपालिका-१ को सुन्दरीजलको बोक्सेदहमा ढुंगामा च्यापिएको अवस्थामा भेटिएकी महिलाको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बागमती नदीबाट काठमाडौँ उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यताबाट गुज्रन परेको छ।