१२ पुस २०८१ शुक्रबार
image/svg+xml

रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो

केरुङबाट मालसामान बोक्ने मालवाहक कन्टेनरको चाप दिनानुदिन बढ्न थालेको छ। चिनियाँ सामग्री आयातका लागि दैनिक रूपमा दुई दर्जनभन्दा बढी कन्टेनर केरुङ जाने गरेको सीमा सुरक्षाकर्मीले जनाएका छन्।

चीनबाट ६५ अर्बको सामान नेपाल आयात

गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ।

रसुवागढी नाकामा नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा ‘साइनबोर्ड’

आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्