२६ असार २०८२ बिहीबार
image/svg+xml

शेखर पक्षका नेता भन्छन्: कांग्रेस चौधरी ग्रुप बन्न सक्दैन, चन्दा कि बात करते हो !

खनालमाथि सांसद चौधरीले अन्तर्घातको आरोप लगाउँदै आएका थिए। केही दिनअघि सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकमा शेखरले चौधरीमाथि प्रश्न उठाउँदा उनले आक्रामक रूपमा प्रतिवाद गरेका थिए।

मनसुनमा मात्रै कठमाडौं वरपर ३८१ जनालाई सर्पले टोक्यो

अस्पतालका अनुसार सर्पले टोकेर उपचारमा आउने जिल्लाहरूमा भक्तपुर, ललितपुर, काठमाडौ, धादिङ, नुवाकोट र काभ्रे रहेका छन् ।

त्रिवि उपकुलपति नियुक्ति र सिनेट बैठकबारे नेविसंघको आपत्ति

नेविसंघले विद्यार्थीको सहभागिताबिनै बालुवाटारमा बस्ने सिनेट बैठक अमान्य हुने भनेको छ। यस्तै मेरिटोक्रेसीबिनै उपकुलपति नियुक्त गरेको विषयमा पनि नेविसंघले निन्दा गरेको छ।

कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

गत आर्थिक वर्षदेखि यो वडा बाख्राको पकेट क्षेत्रका रूपमा घोषणा गरिएसँगै किसान बाख्रापालनमा आकर्षित हुन थालेका कृषि शाखाले जनाएको छ ।

मनसुनजन्य विपदबाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

मनसुनजन्य विपदबाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ।

कांग्रेससँग सम्बन्ध सुधार्न एमालेलाई गाली गर्दै छ माओवादी : शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी र नेतृत्वविरुद्धको आक्रमण गत वर्ष अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेदेखि झनै बढेको बताएका छन्।

महाधिवेशनमा प्रतिनिधि भएर पास गरेको दस्तावेजमा आफैँ प्रश्न उठाउनु संगठनात्मक अराजकता हो: महासचिव पोखरेल

विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसंगठनका इन्चार्ज र पदाधिकारीहरूको भेलालाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन्।

त्रिविको वार्षिक साधारण सभा: ६३ औँ ग्रेस लिष्ट पारित

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिष्ट्रार प्रा.डा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिष्ट पारित गरेको हो ।

विश्वकप क्रिकेट छनोटः नेपाल र कुवेत एकै समूहमा

हरेक समूहका शीर्ष २ टोली सुपर सिक्समा प्रवेश गर्दछन् । सुपर सिक्सका शीर्ष ३ टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

बन्दीपुरमा ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ कार्यक्रम

गाउँपालिकाले एसियाको ठूलो दाबी गरिएको सिद्धगुफा, पातलद्वार गुफा, शङ्खे गुफालगायत गुफाको संरक्षण र प्रवर्द्धन गरी पर्यटकीय गतिविधि सञ्चालन गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।

बङ्गुरका पाठापाठी बेचेर वार्षिक बाह्र लाख रूपैयाँ आम्दानी

धनगढी उपमहानगरपालिका-११ बाँसखेडाका परशुनारायण चौधरीले १४ वर्षदेखि बङ्गुर पाल्दै छन्।

दृष्टिविहीनले सञ्चालन गरे सरफ उद्योग

एक जना सबलाङ्गा कर्मचारीलाई बुटवलमा प्रशिक्षण दिएपश्चात् बागलुङको रात्माटाको सामुदायिक भवनबाट उद्योग सञ्चालनमा ल्याइएको प्रमुख श्रेष्ठले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्