२३ असार २०८१ आइतबार
image/svg+xml

चल्न नसकेको ‘गोल्डेन जेनेरेसन’

बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ फुटबलरहरू जर्मनीबाट स्वदेश फर्किएपछि पल भ्यान हिमस्ट र एरिक गेरेट्सजस्ता पूर्वखेलाडी आफ्नो टोलीको प्रदर्शनलाई सम्झेर हाँसे भने माफ गर्न सकिन्छ। किनभने पछिल्लो एक दशक ‘ओभरहाइप’ पाएको यो टोलीले आशा गरेजस्तो प्रदर्शन कहिल्यै गर्न सकेको छैन।

रुससँगको युद्ध अन्त्य गर्न चाहन्छ युक्रेन!

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्ने तयारीमा जुटेका छन्।

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप एक जना नेपालीको मृत्यु भएको छ।अघिल्लो सालको कार्तिक महिनामा रुसी सेनामा भर्ना भएका लमजुङका सन्देश थापाको मृत्यु भएको उनका परिवारले जनाएको छ।

रुसद्वारा खारकिभमा धमाधम मिसाइल आक्रमण, कम्तीमा सात जनाको मृत्यु

युक्रेनको राजधानी किभपछिको दोस्रो ठुलो सहर खारकिभ र वरपरका क्षेत्रमा रुसले भीषण आक्रमण थालेको छ। रुसको सीमा नजिकै युक्रेनको उत्तरपूर्वी क्षेत्रस्थित सहर खारकिभ कब्जा गर्न रुसले भीषण बमबारी गर्न थालेको हो।

झण्डै पाँचलाख रुसी सैनिक मारेको युक्रेनको दाबी

आफ्नो भूमिमा आक्रमण गर्न आएका झण्डै पाँचलाख रुसी सैनिक मारिएको युक्रेनले जनाएको छ।

चीनले भन्योः अमेरिका गैर जिम्मेवार र दोहोरो चरित्र भएको मुलुक

चीनले अमेरिकालाई दोहोरो चरित्र र गैर जिम्मेवार मुलुकको आरोप लगाएको छ। रूसी राष्ट्रपति भ्लादिमीर पुटिन चीन भ्रमणमा रहेको बेला चीनले यस्तो आरोप लगाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्