१९ असार २०८१ बुधबार
image/svg+xml

प्रदेश स्तरीय कबड्डीमा सुनसरी शीर्ष स्थानमा

मोरङको विराटनगरमा जारी प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी शीर्ष स्थानमा छ।

सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री

सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बनेका छन्।

सांसदकाे गुनासाे: राज्यनीति कमजोर हुँदा सबै क्षेत्र लथालिंग

प्रतिनिधिसभामा सांसदहरूले राज्यको नीति कमजोर हुँदा सबैतिर लथालिंगको अवस्था आइरहेको बताएका छन्।

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन

सङ्घीय संसद् सचिवालयले संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन दिएको छ।

जब राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनजीओको खाजा पुग्यो...

बैठकको सुरुवात मै कुनै तारे होटलमा झै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, समिति सभापति खतिवडासहित समितिका सदस्यहरु, कर्मचारीलाई नेप्किन, काँटा चम्चासहित विशेष खाजा बाँडिएको थियो ।

शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकता

आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रूपैयाँको बजेट ल्याएको छ।

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विराटनगरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

प्रदेशमा शान्ति, सुरक्षा, विकास र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विराटनगरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्