७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

संविधानको धारा ७६(३) ले एमाले अध्यक्ष ओलीलाई चिन्दैन : डा. चन्द्रकान्त ज्ञवाली

०७९ को निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा (एमाले) लाई पालैपालो सहयात्री बनाएर करिब १९ महिना सिंहदरबार कब्जा गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, प्रधानमन्त्री पुष्पकमल दाहाल अन्ततः सत्ताबाट बाहिरने संघारमा छन् ।

विपद् व्यवस्थापनको पूर्वतयारीको व्यवस्थित काम गर्न प्रधानमन्त्री दाहालको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्ने बताएका छन्।

महत्त्वपूर्ण नियुक्तिलाई प्राथमिकतामा राखेर धमाधम अन्तर्वार्ता लिँदै सरकार

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी २८ गते विश्वासको मत लिने तयारी गरिरहेका बेला सरकारले महत्त्वपूर्ण नियुक्तिलाई प्राथमिकतामा राखेर अन्तर्वार्ता लिन सुरु गरेको छ ।

सरकारले साउनदेखि मुलुकभर सीपमूलक कार्यक्रम गर्ने

शुक्रबार धादिङको निलकण्ठ नगरपालिकाले आयोजना गरेको ‘युवा सीप तालिम तथा रोजगार मेला’ को उद्घाटन गर्दै मन्त्री अर्यालले सीपमूलक कार्यक्रममा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्