निर्वाचन पूर्व पर्यवेक्षणका निष्कर्षहरुः तयारी पूरा, डिजिटल आचारसंहिता उल्लंघन भने बढ्दो
नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनासहितको संयन्त्रले संवेदनशील क्षेत्रहरूमा विशेष सुरक्षा व्यवस्था मिलाएको जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनासहितको संयन्त्रले संवेदनशील क्षेत्रहरूमा विशेष सुरक्षा व्यवस्था मिलाएको जनाएको छ ।
शर्माले केवल हात हल्लाउँदै देश दौडिएर मात्रै प्रधानमन्त्री बन्न नसकिने टिप्पणी पनि गरे। उनले दलहरूलाई आफ्नै घोषणापत्रका वाचा स्मरण गर्न सुझाए।
गुगलको अधिकृत रिसेलर संरचनाबाहिर सञ्चालन गर्ने विक्रेतामार्फत अनजानेमा सदस्यता खरिद गरेका व्यवसायहरूले अचानक सेवा अवरोध, इमेल तथा साझा ड्राइभमा पहुँच प्रतिबन्ध, र गम्भीर सञ्चालन अवरोधको सामना गरिरहेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट गरेको छ ।
प्रसिद्ध अमेरिकन गायक तथा गीतकार को ८६ वर्षको उमेरमा निधन भएको छ।
प्रत्येक निर्वाचनमा राजनीतिक दलको मुद्दा बन्ने यो घुमाउने पुल यसपाली पनि सबैको चासोको विषय बनेको छ ।
झापाको दमक ९ आदर्श मंगल टोलका बासिन्दाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग कर प्रणालीलाई सुधार गर्न माग गरेका छन्।
गत माघ दोस्रो साता परेको हिमपातपछि अवरुद्ध बनेको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ हिल्सा सडक खण्ड र वडा–६ मा पर्ने न्यालु सडक खुलाउनका लागि काम सुरु भएको छ।
प्राप्त जानकारी अनुसार इरानका सर्वोच्च नेता अलि खामेनीको कार्यालय नजिकै समेत प्रहार भएको छ। यो सैन्य अभियानमा अमेरिका प्रत्यक्ष सहभागी छ। ८६ वर्षीय खामेनी पछिल्लो समय सार्वजनिक रूपमा देखिएका छैनन्।
शुक्रबार साँझ औपचारिक रूपमा पार्टी छाडेका उनले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै रास्वपा ‘सिक्किमीकरण’को दिशातर्फ उन्मुख भएको गम्भीर आरोप लगाए।
अग्रता जोगाउन नसक्दा अपराजित टोली लालीगुराँस एसोसिएसनले जारी एन्फा राष्ट्रिय लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।
निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने निर्वाचनमा विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएका व्यक्ति तथा उनीहरूका निकट परिवारका सदस्यको बैंक कारोबार अनुगमन गरिने बताएका छन्।
पार्टी अध्यक्ष ओलीले फोन गरी आफ्नो निर्वाचन क्षेत्रको चुनावी अभियानमा समेत सहभागी भइदिन भट्टराईलाई आग्रह गरेका थिए।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गरेका छन्।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती नगर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ।