२१ असार २०८१ शुक्रबार
image/svg+xml

बर्खासँगै ह्वात्तै बढ्याे सर्पदंशका बिरामी

झापा, १७ असार स् घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनिषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो ।

सर्पको विषमा पनि भ्रष्टाचार

सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापना गर्ने नाममा रकम निकालिएको थियो। तर त्यससम्बन्धी कुनै पनि काम गरिएको थिएन । सरकारी रकम लिएपछि सञ्चालक समितिको बैठकबाट कानुनविपरीत निर्णय गराइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्