३ आश्विन २०८१ बिहीबार
image/svg+xml

अध्यक्ष ढकालले गरे नेपालमा थप लगानीका लागि ओपेक फण्डलाई आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि ओपेक फण्डलाई आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्