२१ असार २०८३ आइतबार
image/svg+xml

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले यही असार मसान्तभित्र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिएका छन्।

उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

६१ वर्षको उमेरमा आमिर खानले आज गौरीसँग विवाह गर्दै

एउटा प्रसिद्ध भनाइ छ, 'दोस्रो मौका कथाहरूमा मात्र दिइन्छ, जीवनमा होइन'। तर बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खानले यो भनाइलाई गलत साबित गरेका छन्।

अमेरिकी स्वतन्त्रताको २५० वर्ष : देशभर परेड, ट्रम्पले सम्बोधन गर्ने

फिलाडेल्फिया, न्यूयोर्क र वाशिंगटन डीसीलगायत सबै ५० राज्यहरूमा परेड, ऐतिहासिक कार्यक्रम र संगीत कन्सर्टहरू आयोजना भइरहेका छन्।

छोरीले जन्माएकी आमा

जर्मनीको अस्पतालको त्यो कोठा आज पनि मेरो स्मृतिमा ताजै छ। घण्टौँको पीडा, थकान र प्रतीक्षापछि मैले एउटा सानो आवाज सुनें। डाक्टरले मेरी छोरीलाई मेरो छातीमा राख्दै भनिन्, “यहाँ छ, तपाईंकी छोरी।”

विश्वकपमा दिग्गज खेलाडीलाई पछि पार्दै एमबाप्पेले बनाए यस्तो कीर्तिमान

फिफा विश्वकप २०२६ को क्वार्टर फाइनलमा मोरक्को र फ्रान्स प्रवेश गरेका छन्। फ्रान्सले मोरक्कोविरुद्ध शुक्रबार नेपाली समय अनुसार बिहान १:४५ बजे बोस्टन स्टेडियममा खेल्नेछ।

सिक्टा सिँचाइ आयोजना निर्धारित समयभित्र सम्पन्न गर्न सबै एकताबद्ध हुनुपर्छ : मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।

फिफा विश्वकप भिडन्त : ब्राजिलले नर्वेलाई अहिलेसम्म हराउन सकेको छैन

नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डको फर्मलाई हेर्दा यो खेल ब्राजिलका लागि कठिन हुनेछ।

प्रलोभन देखाई मनमुटु छाम्यौ!

प्रलोभन देखाई मनमुटु छाम्यौ, बगेका यी आँसु आफैंले थाम्यौ। साँढेलाई जस्तै बिटुलो पार्न, सिन्दूर पोतेले के कारण डाम्यौ?

आर्थिक नाकाबन्दी खुला होस्, युरोपलाई एसी निर्यात गर्न तयार छौँ : इरान

इरानले युरोपेली राष्ट्रहरूलाई गर्मीका कारण सामान्य नागरिकहरूको जीवनमा आउने जोखिमबाट बचाउन प्रतिबन्ध हटाउन सुझाव दिएको छ।

'युवापुस्ताले समाज र राष्ट्रभन्दा माथि कोही हुन नसक्दैन भन्ने बझ्नुपर्छ'

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले आजका पुस्ताले समाज र राष्ट्रको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका छन्।

पातपतिङ्गरबाट प्राङ्गरिक मल

जिल्लाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको पातपतिङ्गरबाट प्राङ्गरिक मल बनाउन सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्