८ मंसिर २०८१ शनिबार
image/svg+xml

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार: मधेशका पूर्व अर्थमन्त्री यादवसहित ५ जना दोषी ठहर

पूर्व प्रधानमन्त्री झलनाथ खनालको नामबाट स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार मुद्दामा मधेश प्रदेशका पूर्व अर्थमन्त्री विजय यादवसहित ५ जना दोषी ठहर भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्