६ वैशाख २०८२ शनिबार
image/svg+xml २१:३७ अपराह्न

उत्तर कोरियाले एक अर्ब ५० करोड डलरको क्रिप्टोकरेन्सी चोरी गर्‍यो : अमेरिका

उत्तर कोरियाली नेता किम जोङ उनको उपहास गर्ने फिल्म ‘द इन्टरभ्यु’ को बदलामा सोनी पिक्चर्समा ह्याकिङ गरेको आरोप लागेपछि लाजारस समूहले एक दशकअघि कुख्याति प्राप्त गरेको थियो।

पुटिन–किम सहकार्यको सन्देश

रुसको परराष्ट्र मन्त्रालयमा एक कार्यक्रममा बोल्दै उनले युक्रेनसँग शान्ति वार्ताका लागि आफ्ना सर्तहरू तथा चीनसँगको सहकार्यमा वैकल्पिक अन्तर्राष्ट्रिय सुरक्षा प्रणाली स्थापना गर्ने प्रस्तावबारे प्रकाश पारेका थिए। उनले महाशक्ति राष्ट्रहरूको चर्काे द्वन्द्वले अन्तराष्ट्रिय मञ्च तथा समाधानको हार हुने बताएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्