२३ पुस २०८१ मंगलबार
image/svg+xml

पाएन संस्कृत विश्वविद्यालयले जनशक्ति

नेपालका विश्वविद्यालयहरूले यस्तो जनशक्ति उत्पादन गरिरहेका छन् कि विश्वविद्यालयलाई नै आवश्यक पर्दा योग्य जनशक्ति नपाउने अवस्था आएको छ।

संस्कृत विश्वविद्यालयको १३२६ बिगाहामा दलहरूको रजाइँ

नेपाल संस्कृत विश्वविद्यालयको एक हजार तीन सय २६ बिगाहा सुकुमवासीका नाममा हुकुमवासीले कब्जा गरेका छन्। माओवादी, एमाले र नेपाली कांग्रेसनिकटहरूले सुकुमवासीका नाममा उक्त जग्गा कब्जा गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्