२३ असार २०८१ आइतबार
image/svg+xml

शुक्लाफाँटा पूर्णखोप पालिका घोषणा

शुक्लाफाँटा नगरपालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको छ। पूर्णखोप सुनिश्चितताका लागि अपनाउनुपर्ने आवश्यक मापदण्ड पूरा भएपछि नगरपालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्