गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटाले शुक्रबार पाए संसद्मा प्रवेश
सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गरेपछि उनले शुक्रबार पहिलो पटक संसद्मा प्रवेश पाएका छन्।

गण्डकी प्रदेशका पदमुक्त सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट समय अभावका कारण हेर्दाहेर्दैमा गएको छ।