२२ असार २०८१ शनिबार
image/svg+xml

युरो कप : उपाधि दाबेदार जर्मनी र स्पेन भिड्दै

युरो कप फुटबल २०२४ को पहिलो क्वाटरफाइनल खेल आयोजक जर्मनी र स्पेनबिच शुक्रबार राती हुँदैछ।

आफ्नै ‘आइडल’ विरुद्धको भिडन्तमा एम्बाप्पे

क्रिस्टियानो रोनाल्डो भर्सेस किलियन एम्बाप्पे। फुटबल आइकनसँगको टकराव। फरक पुस्ताको द्वन्द्व।

चल्न नसकेको ‘गोल्डेन जेनेरेसन’

बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ फुटबलरहरू जर्मनीबाट स्वदेश फर्किएपछि पल भ्यान हिमस्ट र एरिक गेरेट्सजस्ता पूर्वखेलाडी आफ्नो टोलीको प्रदर्शनलाई सम्झेर हाँसे भने माफ गर्न सकिन्छ। किनभने पछिल्लो एक दशक ‘ओभरहाइप’ पाएको यो टोलीले आशा गरेजस्तो प्रदर्शन कहिल्यै गर्न सकेको छैन।

युरोकपको क्वाटरफाइनलमा पुग्न नेदरल्यान्ड्स र रोमानियाबिच खेल हुँदै

युरो कप फुटबलको क्वाटरफाइनलमा पुग्न मंगलबार राती नेदरल्यान्ड्स र रोमानियाबिच खेल हुँदैछ।यी दुई बिचको खले नेपाली समय अनुसार मंगलबार राती ९:४५ बजे देखि सुरु हुनेछ।

पोर्चुगल युरोकप २०२४ को क्वाटरफाइनलमा

पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी सुटआउटमा ३–० ले हराएर युरो २०२४ को क्वाटरफाइनलमा स्थान सुनिश्चित गरेको हो।

युरो कप : इंग्ल्यान्ड र स्लोभाकिया प्रिक्वाटरफाइनल खेलमा भिड्दै

युरो कप २०२४ को राउन्ड अफ १६ अन्तर्गत आइतबार राती इंग्ल्यान्ड र स्लोभाकियाबिच प्रिक्वाटरफाइनल खेलमा प्रतिस्पर्धा हुँदैछ ।

डिफेन्डिङ च्याम्पियन इटाली डोनारुम्मामा निर्भर

युरो कप २०२४ को अन्तिम १६ मा स्विट्जरल्यान्डसँग हुने खेलमा डिफेन्डिङ च्याम्पियन इटालीका गोलरक्षक जियानलुइगी डोनारुम्मा पुनः एकपटक नायकको भूमिकामा देखिने अपेक्षा गरिएको छ।

युरोकपमा मंगलबार राति चार खेल हुने, प्रिक्वार्टरफाइनल पुग्ने सम्भावना कस्को बलियो ?

यूईएफए युरोकप फुटबल- २०२४ मा समूह चरणअन्तर्गत मंगलबार राति दुई खेल हुँदैछन् ।

युरोकप फुटबल : जर्मनी र स्वीजरल्यान्डबीच खेल हुँदै

यूईएफए युरोकप फुटबलमा आइतबार राति समूह चरणका अन्तिम खेलहरु सुरु हुँदैछन् । यसअन्तर्गत समूह एको खेलमा राति पौने एक बजे हुने खेलमा आयोजक जर्मनी र स्वीजरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

युरोकप: आज पोर्चुगल र टर्की तथा चेक रिपब्लिक र जर्जियाबिच खेल हुँदै

युरोकप २०२४ अन्तर्गत आज दुई वटा खेल हुँदै छ। समूह एफ को खेलमा पोर्चुगल र टर्कीबिच प्रतिस्पर्धा हुँदैछ।

समूह चरण पार गर्नेमा क्रोएसिया आशावादी

डालिचको टोली क्रोएसिया जर्मनीमा जारी युरोकपको नकआउट चरणमा पुग्ने दाउमा छ। तर, ‘गोल्डेन जेनेरेसन’ को उपनाम दिइएको यो टोली समूहचरणबाट बाहिरिने सँघारमा रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्