१६ असार २०८१ आइतबार
image/svg+xml

जुम्लामा स्थानीय उत्पादनको प्रदर्शनी

जुम्लाको सदरमुकाम खलङ्गामा स्थानीय उत्पादनको प्रदर्शनी सुरु भएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा स्थानीय बालीको संरक्षण प्रवर्द्धन र बजारीकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले दुई दिने स्थानीय उत्पादनको प्रदर्शनी सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्