२३ असार २०८१ आइतबार
image/svg+xml

‘एसिया सहयोग संवाद’मा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ शनिबार इरान जादैँ

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया सहयोग संवाद (एसिडी)का सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९ औँ बैठकमा भाग लिन शनिबार इस्लामिक गणतन्त्र इरान प्रस्थान गर्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्