१९ आश्विन २०८१ शनिबार
image/svg+xml

विवाद भएपछि निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानले फिर्ता लिए नाम

निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन्। प्रधानले नाम फिर्ता लिएको निवेदन सोमबार सचिवालयमा दर्ता गराएका छन् ।

आयुक्तमा सिफारिस कृष्णमान प्रधान नालायक हुन्: सांसद कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानलाई नियुक्त गरे संविधानकै अपमान हुने बताएकी छिन्।

प्रधानबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

प्रस्तावित निर्वाचन आयुक्त प्रधारमाथिको सुनुवाइ सकिइसकेकाले आज अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे निर्णय गर्न समितिको बैठक बस्न लागेको हो।

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाई २० र २१ गते

प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको यही असार २० र २१ गते संसदीय सुनुवाई हुने भएको छ।

निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान

संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्