२० आश्विन २०८१ आइतबार
image/svg+xml

१९ जना श्रीमानले दिए श्रीमतीविरुद्ध उजुरी

गत आर्थिक वर्ष २०८०/०८१ मा श्रीमानले श्रीमतीविरुद्ध १९ वटा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलले जनाएको छ।

बलात्कारसम्बन्धी कानुन हेरफेर गर्न प्रस्ताव

बलात्कारबाट महिला मात्रै नभई पुरुष र अन्य वर्ग पनि पीडित हुन्छन् भन्ने अवधारणासहित कानुनमा हेरफेर गर्न सुझाइएको छ।

सांसदको अभिव्यक्तिले यौनिक तथा लैंगिक अल्पसंख्यक आक्रोशित

सांसद सुशीला श्रेष्ठले भनिन्, ‘यो हार्मोन परिवर्तन गरेर, लिंग परिवर्तन गरेर पुरुष महिला हुने, महिला पुरुष हुने जुन खालको प्रवृत्ति छ, यसलाई अहिले अधिकार भन्ने हो कि अथवा खै के भन्ने हो। यहाँबाट भन्न अलि अप्ठेरो लाग्छ।

बैतडीमा एक पुरुष मृत फेला

बैतडीमा एक पुरुष मृत फेला परेका छन्। दार्चुलाको लेकम गाउँपालिका-१ बित्थड घर भएका ५० वर्षीय तिखुरे खत्री मृत फेला परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्