मुटु सिउने धागोमा पनि ‘कमिसन धन्दा’
सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुको शल्यक्रियापछि सिलाउने धागो (सुटर) खरिदमा पनि ‘कमिसनको चक्कर’ चलेको पाइएको छ।