८ मंसिर २०८१ शनिबार
image/svg+xml

अनधिकृत रुपमा बनाइएका सहकारी बोर्ड भवनको पर्खाल भत्काइयो

ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्ड भवनमा अनधिकृत रुपमा बनाइएको पर्खाल भत्काइएको छ।

काठमाडौँ महानगरद्धारा ३५ बोरा प्लास्टिकका माला बरामद

काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ। नगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

जुम्लाको चन्दननाथ नगरपालिकाले गर्‍यो १४ जना नगर प्रहरी भर्ना

स्थापनाको आठ वर्षपछि जुम्लाको चन्दननाथ नगरपालिकाले नगर प्रहरीको व्यवस्था गरेको छ।

काठमाडौंका नगर प्रहरीले पाएनन् बढेको तलब, तत्काल भुक्तानी नगरे आन्दोलनको तयारी

काठमाडौं महानगरले बढेको तलब नदिएको भन्दै ११७ जना नगर प्रहरीले आन्दोलनको तयारी गरेका छन्।

ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयका रुपमा विकास गर्ने

ललितपुर महानगरपालिकाले महानगरपालिका अन्तर्गत सञ्चालित कम्तीमा एक सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयका रुपमा विकास गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्