सुदूरपश्चिममा बढ्दै डेङ्गी सङ्क्रमित
लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ। तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गीलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको हो।