७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

युरोकप २०२४: कम रोमाञ्चक, सुस्त

इङ्ल्यान्ड र स्पेनले युरो कप फाइनलमा पुग्न निकै फरक ‘रुट’ समातेका छन्। स्पेन सबैभन्दा आकर्षक मात्र होइन, आफूले खेलेका हरेक खेल जित्दै एक बलियो टोली बनेर उदाएको छ।

युरो कप २०२४ः इतिहास बनाउने सँघारमा स्पेन

दुई पटकको विजेता स्पेन कसरी युरो कपको फाइनलसम्म पुग्यो भनेर कसैले प्रश्न गर्‍यो भने भन्दिए हुन्छ, एकदमै कठिन परस्थिति पार गरेर।

इङ्ल्यान्ड युरो कपको फाइनलमा

सिग्नल इडुना पार्कमा आज बिहान सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै इङ्ल्यान्ड लगातार दोस्रो पटक उपाधिनजिक पुगेको हो।

युरोकपको फाइनलमा पुग्न नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदै

दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्स र इंग्ल्याण्डबिच प्रतिस्पर्धा हुँदैछ । यी दुई बिचको खेल बुधबार राती जर्मनीको बर्लिनमा १२ः ४५ बजे देखि सुरु हुनेछ ।

युरोकप: इङ्ल्यान्डका लागि कप्तान केन निर्णायक

युरो कपमा इङ्ल्यान्डले लगातार उत्कृष्ट प्रदर्शन गरेपछि कप्तान ह्यारी केनको चौतर्फी प्रशंसा हुनुपर्ने हो। किनभने उनकै कप्तानीमा इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको सेमिफाइनलमा पुग्न सफल भएको छ।

युरो कप: ‘हेभिवेट’ सेमिफाइनल भिडन्त

युरो कप सेमिफाइनल चरणमा प्रवेश गरेको छ। यो चरणका दुई ‘हेभिवेट’ खेलमा फ्रान्सले स्पेन र इङ्ल्यान्डले नेदरल्यान्ड्सको सामना गर्दै छन्।

रंगभेदी दुर्व्यवहार गर्नेलाई तीन वर्षपछि जवाफ

युरो कपअन्तर्गत शनिबार राति सम्पन्न क्वार्टरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध पेनाल्टी सुटआउटमा जित हात पारेपछि फरवार्ड बुकायो साकाले मध्यभागनजिकै घुँडा टेके र आकाशतिर फर्किएर हेर।

नेदरल्यान्ड्स युरोकपको सेमिफाइनलमा

ओलम्पिक स्टेडियममा गयराति सम्पन्न खेलमा १० खेलाडीमा समेटिएको टर्कीलाई २–१ गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स अन्तिम चारमा पुगेको हो।

युराे कप २०२४ः फ्रान्सको गोल संघर्ष

पाँच खेलमा एक पेनाल्टी गोल गरेको र दुई आत्मघाती गोल पाएको किलियन एम्बाप्पेको कप्तानीमा रहेको फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

इङ्ल्यान्ड युरो कपको सेमिफाइनलमा

शनिवार भएको खेलमा पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डलाई ५–३ ले हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको हो।

युरो कपको क्वाटरफाइनलमा इग्ल्याण्ड र स्वीजरल्याण्डबिच प्रतिस्पर्धा हुँदै

युरो कप २०२४ को तेस्रो क्वाटरफाइनल खेलमा शनिबार इग्ल्याण्ड र स्वीजरल्याण्ड भिड्दै छन् । खेल नेपाली समय शनिबार राती ९:४५ बजे सुरु हुँदैछ।

युरो कप : उपाधि दाबेदार जर्मनी र स्पेन भिड्दै

युरो कप फुटबल २०२४ को पहिलो क्वाटरफाइनल खेल आयोजक जर्मनी र स्पेनबिच शुक्रबार राती हुँदैछ।

आफ्नै ‘आइडल’ विरुद्धको भिडन्तमा एम्बाप्पे

क्रिस्टियानो रोनाल्डो भर्सेस किलियन एम्बाप्पे। फुटबल आइकनसँगको टकराव। फरक पुस्ताको द्वन्द्व।

चल्न नसकेको ‘गोल्डेन जेनेरेसन’

बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ फुटबलरहरू जर्मनीबाट स्वदेश फर्किएपछि पल भ्यान हिमस्ट र एरिक गेरेट्सजस्ता पूर्वखेलाडी आफ्नो टोलीको प्रदर्शनलाई सम्झेर हाँसे भने माफ गर्न सकिन्छ। किनभने पछिल्लो एक दशक ‘ओभरहाइप’ पाएको यो टोलीले आशा गरेजस्तो प्रदर्शन कहिल्यै गर्न सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्