ठमेलको रात्रिकालीन आचारसंहिता पालना नहुँदा सास्ती
बनेका आचारसंहिता व्यवसायीले लागू गरे पनि क्लब तथा डान्सबारमा छोटो समयका लागि रमाइलो गर्न आउने आगन्तुकले नमान्दा ठमेल आसपासमा होहल्लाका कारण ध्वनि प्रदूषणले सास्ती हुने गरेको महर्जनले बताए।

ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन्।
वसन्त (चैत, वैशाख, जेठ) ऋतु सकिएसँगै मुलुकमा विदेशी पर्यटकको चहलपहल सुस्ताएको छ।