पर्सेन्टाइलमा प्रश्नैप्रश्न
शिक्षामन्त्री एवं चिकित्सा शिक्षा आयोगकी सहअध्यक्षसमेत रहेकी विद्या भट्टराईले समेत नतिजामा कमजोरी देखिएको भन्दै आयोगका पदाधिकारीलाई तत्कालै समस्या समाधानका लागि निर्देश गरेकी छन्। तर, ठोस नतिजा अझै आएको छैन।
शिक्षामन्त्री एवं चिकित्सा शिक्षा आयोगकी सहअध्यक्षसमेत रहेकी विद्या भट्टराईले समेत नतिजामा कमजोरी देखिएको भन्दै आयोगका पदाधिकारीलाई तत्कालै समस्या समाधानका लागि निर्देश गरेकी छन्। तर, ठोस नतिजा अझै आएको छैन।
प्रधानमन्त्री अध्यक्ष, शिक्षामन्त्री र स्वास्थ्यमन्त्री सहअध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा नतिजा प्रकाशनमा भएको गम्भीर त्रुटिका कारण मेडिकल अध्ययन गर्ने चाहना लिएका विद्यार्थी अध्ययनको तयारीको साटो सडक आन्दोलनमा उत्रन बाध्य भएका छन्।
हामी अभिभावकले पनि आफ्ना सन्ततिहरूलाई आफ्नो माटोमा होइन, विदेशी माटोमा भविष्य खोजून् र उतै घरजम गरेर बसून् भन्ने सपना बुन्न थाल्यौँ। सबैले यसैमा सफलताको सूचक र जीवनको सार्थकता देख्न थाल्यौँ। यसैको गम्भीर असर आज हाम्रो समाज र देशले भोग्दैछ।
राज्यले अनुमति दिए बंगलादेशमा अध्ययनरत मेडिकलका पीडित नेपाली विद्यार्थीलाई निःशुल्क इन्टर्नसिप गराउन आफू तयार रहेको एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले जनाएको छ।
बंगलादेशमा डाक्टर अध्ययनरत विद्यार्थीले नेपालमै इन्टर्नसिपको व्यवस्था गरिदिन नेपाल मेडिकल काउन्सिलसँग आग्रह गरेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रादेशिक अस्पताललाई मेडिकल कलेजमा रुपान्तरण गर्नुपर्ने बताएकी छिन्।
अन्ततः व्यवसायी दुर्गा प्रसाईंद्वारा सञ्चालित झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पाएको छ।