गंगालाल अस्पतालको पुरानो नियुक्तिमा मन्त्रालयको चासो
स्वास्थ्य मन्त्रालयले गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त भएको विषयमा चासो लिएको छ।