१३ आश्विन २०८१ आइतबार
image/svg+xml

आठ जिल्लाका युवा वैदेशिक रोजगारीमा सबैभन्दा धेरै

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सात लाख ४१ हजार २९७ जना रोजगारीका लागि बिदेसिएका छन्। त्यसमध्ये सबैभन्दा अगाडि धनुषाका युवा रहेका छन्।

बिदेसिएका करिब सात लाखमध्ये दुई लाखले रोजे युएई

चालु आर्थिक वर्षको एघार महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्