१३ आश्विन २०८१ आइतबार
image/svg+xml

अपारदर्शी ढंगले एक खर्ब राजस्व छुट

सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेर खर्च चलाउन हम्मे परेको अवस्थामा कर प्रशासकहरूले अपारदर्शी रूपमा करिब एक खर्ब रूपैयाँ राजस्व छुट दिएको पाइएको छ।

पाथिभरा याङवरकसहित देशका पाँचवटा पालिकाको बेरुजु शून्य

ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाको बेरुजु शुन्य रहेको छ। ताप्लेजुङका ९ स्थानीय तहमध्ये पाथिभरा याङवरकको बेरुजु शुन्य रहेको महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदनमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्