१५ असार २०८१ शनिबार
image/svg+xml

नेता नामका संस्थालाई बजेटः रोक्ने दाउमा बालेन, लिइछाड्ने वडाध्यक्षको अडान

शुक्रबार काठमाडौं महानगरको नगरसभा बस्दै नबसी स्थगित भयो। बिहान आठ बजे बोलाइएको बैठकमा महानगरका मेयर बालेन्द्र शाह आफैं उपस्थित भएनन्। जसले करिब तीन घण्टासम्म कुरेका जनप्रतिनिधिहरु अन्ततः सभा स्थगित भएको सुचना पाएर बाहिरिए।

‘वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन’

काठमाडौं महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । उचित व्यवस्थापनका लागि आवश्यक तयारी पूरा भएकाे महानगरको भनाइ छ ।

काठमाडौँ महानगरले माग्यो कक्षा ११ को छात्रवृत्तिका लागि आवेदन

महानगरपालिकाले आफू मातहतका संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन माग गरेको हो।

सहिदहरूको नाममा कार्यक्रम गरौँ भन्दा नगर सभा बैठक रोकियो: मेयर बालेन

काठमाडौँ महानगरका मेयर बालेन शाहले सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ कार्यक्रम गरौँ भन्दा नगर सभा स्थगित भएको बताएका छन्।

डेङ्गु लागेकाे छ ? १०२ नम्बरमा फोन गर्नुस्

काठमाडौँ महानगरपालिका स्वास्थ्य विभाग डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायमा सचेतना बढाउने अभियानमा जुटेको छ।

सहरी स्वास्थ्य क्लिनिकबाटै मानसिक स्वास्थ्य सेवा

महानगरभित्रका सहरी स्वास्थ्य क्लिनिकमार्फत अन्य स्वास्थ्य सेवा प्रदान गर्दै आएकोे काठमाडौं महानगरले मानसिक स्वास्थ्य सेवा पनि दिने भएको छ।

बालेन बलजफ्तीविरुद्ध सुनिताको सौम्य प्रतिरोध

एक साताअघि मात्र ब्राजिलको साओ पाउलोमा विश्वभरिका मेयरका सामुन्ने नगरको व्यवस्थापन सहकार्य र समन्वयबाट सम्भव रहेको ‘भाइरल भाषण’ गरेर फर्केका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह आफ्नै महानगरमा भने ‘एकलौटी निर्णय’ले एक्लिँदै छन्।

काठमाडौंमा पनि आज वर्षाको सम्भवना, यी स्थानमा भारी वर्षा हुँदा सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भगमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको बताएको छ।

काठमाडौँ महानगरको बजेट २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट घोषणा गरेको छ।

सुर्खेत–काठमाडौं जहाज भाडा बढ्यो

सुर्खेत–काठमाडौं चल्ने जहाजहरूले भाडा बढाएका छन्। न्यूनतम भाडा पाँच सय रुपैयाँ जहाज कम्पनीहरूले बढाएका हुन्।

भूकम्पको नौ वर्षपछि असनको ‘इटाचापा’ को पुनःनिर्माण

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको काठमाडौँ महानगरपालिका– २७ असनस्थित ऐतिहासिक महत्वको सम्पदा ‘इटाचापा’ को पुनःनिर्माण सुरु भएको छ।

संघीय शिक्षा ऐनसँग प्रतिकुल हुनेगरी महानगर शिक्षा ऐन,महानगरले शैक्षिक गुणस्तर कायम गर्न सकेन: महालेखापरीक्षक

काठमाडौं महानगरपालिकाले संघीय शिक्षा ऐनसँग प्रतिकुल हुने गरी महानगर शिक्षा ऐन कार्यन्वयनमा ल्याएकाले समस्या उत्पन्न भएको महालेखा परिक्षकको प्रतिवेदनले औल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्