एकल महिलाका अनेक पीडा
संविधानको प्रस्तावनामै लैंगिक, भौगोलिक, जातीयरूपमा विभेद कसैलाई गरिँदैन, यस्ता विभेद हटाइ सामाजिक न्याय सुनिश्चित गर्ने भनी लेखिएको छ तर आज एकल साथै अन्य महिलाका लागि विभेदपूर्ण कानुन बनिरहेका छन्।