१३ असार २०८१ बिहीबार
image/svg+xml

नरम हुने ठाउँमा नरम हुन्छाै,गरम हुने ठाउँमा गरम नै हुन्छाै : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको समस्या विकराल भएको बताएका छन्।

स्थापना दिवसमा रविको बोली: भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौं

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को स्थापना दिवसमा सभापति रवि लामिछानेले आफूहरू भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरेहेको टिप्पणी गरेका छन्।

देशमा केही नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु होः उपप्रधानमन्त्री रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्