राप्रपा सरकारविरुद्ध सडकमा जाने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको पहिलो र दोस्रो दल मिलेर गठन भएको सरकारविरुद्ध सडकमा उत्रने निर्णय गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ।