१९ आश्विन २०८१ शनिबार
image/svg+xml

पर्यटक पर्खिरहेको लमजुङको घलेगाउँ

जिल्लाको उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित समुन्द्री सतहदेखि दुई हजार सय मिटर उचाइमा अवस्थित घलेगाउँ क्व्होलासोथर गाउँपालिका- ३ मा पर्दछ।

भक्तपुरमा आउने पर्यटक बढे ,सबैभन्दा बढी भारतीय

भक्तपुर घुम्न आउने पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा भक्तपुर आउने पर्यटकको सङ्ख्यामा झन्डै ७८ हजारले वृद्धि भएको हो।

जडीबुटी अनुसन्धान केन्द्र बन्दै पर्यटकीयस्थल सोलेडाँडा

जिल्लाको तमानखोला गाउँपालिकाको पर्यटकीयस्थल सोलेडाँडालाई जडीबुटी अनुसन्धान केन्द्र बनाइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्