सांसदहरूद्वारा ओलीलाई संसद् विघटनको स्मरण
कांग्रेस–एमालेको नयाँ समीकरणबमोजिम अब एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्दै छन्।
कांग्रेस–एमालेको नयाँ समीकरणबमोजिम अब एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्दै छन्।
‘बजेट कति ठिक कति बेठिक, त्यो अलि छलफल गर्नुपर्ने हुन्छ। एकदुई जनाको मुख हेरेर देश गरिबीतिर गए पनि के भयो र ? हामी सरकारमा छँदैछौं नि भनेर हुन्छ ?
प्रतिनिधिसभा बैठकमा सांसदहरूले केपी ओली नेतृत्वको तत्कालीन सरकारले ल्याएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई वर्तमान सरकारले पनि निरन्तरता दिएको भन्दै व्यंग्य गर्दै आएका छन्।