१३ आश्विन २०८१ आइतबार
image/svg+xml

बेरोजगारी हटाउन फलफूल तथा जडीबुटीका बिरुवा वितरण

डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका दुई लाख ६७ हजार आठ सय ४६ वटा बिरुवा निःशुल्क वितरण गरेको छ।

जालपाली उपभोक्तालाई दिइयाे मौरीसहितको घार

डिभिजन वन कार्यालय खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका उपभोक्तालाई मौरीसहितको घार उपलब्ध गराएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्