तापक्रम फेरि बढेपछि वीरगञ्जका विद्यालय थप तीन दिन बन्द
अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले थप तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।