२० असार २०८१ बिहीबार
image/svg+xml

छाला सुन्दर राख्न मह अचुक अस्त्र

महलाई विभिन्न परिकारमा मिसाएर खाने चलन छ । तर मह छाला सफा र चम्किलो राख्नमा पनि उत्तिकै उपयोगी छ भन्ने कुरा धेरैलाई थाहा छैन । यहाँ हामी छाला सुन्दर राख्नका लागि छालाको प्रयोग कसरी गर्ने भन्ने चर्चा गरौं ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्