४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

डुङ्गा दुर्घटना हुँदा ४९ जनाको मृत्यु, १४० बेपत्ता

अन्तर्राष्ट्रिय आप्रवास सङ्गठनले दिएको जानकारी अनुसार हर्न अफ अफ्रिकाबाट यमन जादै गरेको डुङ्गा दुर्घटना हुँदा कम्तिमा १४० जना बेपत्ता भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्