७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

खाँदबारी–नुम खण्डमा वर्षाले क्षति, सडक अवरुद्ध

कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्