३ आश्विन २०८१ बिहीबार
image/svg+xml

दुई वटा स्कुटर एक आपसमा ठोक्किँदा एकको मृत्यु, एक घाइते

भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं ७ गुण्डु तीन धारेमा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

अमेरिकी राष्ट्रपति बाइडनका छोरा अवैध बन्दुक मामिलामा दोषी ठहर

अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हन्टर बाइडनलाई अवैध रुपले बन्दुक राखेको मामिलामा दोषी ठहर्‍याइएको छ।

तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली चल्दा ९ जनाको मृत्यु, ३३ घाइते

भारतको जम्मु काश्मिरमा तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली चल्दा ९ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्