नदीमा अवैध धन्दाः जिसस प्रमुख, मेयर, उपमेयरदेखि कर्मचारीसम्म अख्तियारको फन्दा
अवैध ढंगले नदीजन्य पदार्थ उत्खनन् गरेर ३० करोड भ्रष्टाचार गरेको आरोपमा सर्लाहीको बागमती नगरपलिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकिय अधिकृतसहित ६ जनामाथि मुद्दा दायर भएको छ।