६ जेष्ठ २०८२ मंगलबार
image/svg+xml

जब दाहाल नै थापाको बचाउमा उत्रिन्छन्

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं वार्षिकोत्सव कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सत्ताको अनावश्यक मोहले भ्रष्टाचार बढाउने बताएका थिए।

भ्रष्टाचारमा सुनिल पौडेलविरुद्ध पाँचौं मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध पाँचौं भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

नदीमा अवैध धन्दाः जिसस प्रमुख, मेयर, उपमेयरदेखि कर्मचारीसम्म अख्तियारको फन्दा

अवैध ढंगले नदीजन्य पदार्थ उत्खनन् गरेर ३० करोड भ्रष्टाचार गरेको आरोपमा सर्लाहीको बागमती नगरपलिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकिय अधिकृतसहित ६ जनामाथि मुद्दा दायर भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्